मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुन्दर सुदूरपश्चिममा पहाडी रूट यातायात सेवा नरोक्ने

सुन्दर सुदूरपश्चिममा पहाडी रूट यातायात सेवा नरोक्ने


अछाम – सुन्दर सुदूरपश्चिम यातायात प्राली धनगडीले तराई पहाडी रूटमा यातायात नरोकिने जनाएको छ ।

यातायात प्रालिले एक सार्बजनिक सुचना मार्फत बिभिन्न ठाउँमा जाने रूटको बारेमा जानकारी गराएको हो ।

साथै काठमाडौंमा यात्रुको चाप धेरै भएको हुँदा आज र भोलि सम्पूर्ण बसहरुले यात्रुलाई सहज र सुरक्षित साथमा ल्याउन अनुरोध गर्दै आज काठमाडौंमा धनगढी देखि थप बस पठाएका हुँदा यात्रु महानुभावमा धर्य गर्न अनुरोध समेत गरेको ब्यबसायीले बताएको छ ।