मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामी यूवा सोसाईटी दुबईद्धारा संयुक्त रुपमा ५१ हजार सहयोग गर्ने घोषणा

अछामी यूवा सोसाईटी दुबईद्धारा संयुक्त रुपमा ५१ हजार सहयोग गर्ने घोषणा


अछाम स्थित बयालपाटा अस्पतालका लागि आर्थिक सहयोग अभियान जारी रहेको छ ।

बिश्वमै नै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिन र भित्रिन नदिनु का साथै रोकथामका लागि बयालपाटा अस्पताललाई तयारी अवस्थामा राख्न जनस्तरबाट सहयोगको अभियान सुरु गरिएको हो ।

कोरोना भाईरस संग जुध्न व्यक्तीगत सुरक्षाका सामाग्री, औषधी र उपकरणको व्यावस्थापनका लागि सामाजिक उत्तरदायित्वको परोपकारी भावनाले जनस्तरबाट अस्पताललाई सहयोगको अभियान गरिएको थियो ।

जस अन्र्तगत अछामी यूवा सोसाईटी दुवैवाट संयुक्त रुपमा ५१ हजार सहयोग गर्ने घोषणा भएको छ ।

अछामी यूवा सोसाईटी दुवैका सहयोगीको नामावली

२ तेज बहादुर बो्गटी मनपा २
३ राम बहादर खड्का चौंरपाटी ५ गडशिल
४ नृप विक सानपा २ बागविडि
५ इन्द्र भुल चौंरपाटी ७ मार्कु
६ मोतीलाल खत्री चौंरपाटी ४ पायल
७ नैने भुल चौंरपाटी ५गडशील
८ लक्ष्मण ताम्राकार साँनपा २ बागविडि
९ जय बहादर साँउल चौंरपाटी ५गडशिल
१० हिमकर्ण खड्का चौंरपाटी ५लुंग्रा
११ हिमाल खड्का चौंरपाटी ५ लुंग्रा
१२ लोकेन्द्र खड्का चौंरपाटी ५ लुंग्रा
१३ नरेश कुँवर सानपा ४ मुवमसैन
१४ देवेन्द्र परियार चौंरपाटी ७ मार्कु
१५ टेक विक सानपा २ वागविडि
१६ झप्पर परियार चौंरपाटी ७ मार्कु
१७ प्रकाश परियार चौंरपाटी ७ माकु
१८ अम्मर सिंह भुल चौंरपाटी ४ पायल
१९ कृष्ण खड्का चौंरपाटी ७ गडशिल
२० गणेश कडारा मनपा जुपु

बयालपाटा अस्पतालको सहयोगका लागि सुरु गरिएको यस अभियानमा सबैको सहयोग खाँचो रहेको भन्दै न्या हेल्थ नेपाल बयापाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले परोपकारी भावनाले सहयोग गर्न चाहानेले स्वच्छिक रुपमा सिधैँ न्याय हेल्थ नेपाल, बयालपाटा अस्पतालका निम्न खातामा आर्थिक जम्मा गर्न सकिने बताउनु भयो ।

मेगा बैँक नेपाल, खाता नं. ०३०००१००४२००१ ( Nyaya Health Nepal- Bayalpata Hospital )
कृषि विकास बैँक, खाता नं. ८२२७००६५०६९४०१९
 ( Bayalpata Hospital )

अभियान सम्बन्धी आवश्यक अन्य जानकारी बुझ्न चाहेमा यसका अभियानकर्ता कृष्ण कुवँर र अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनसंग कुरा गर्न सकिनेछ ।