मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई पांग्रे सवारी साधनमा एक जनाले मात्रै यात्रा गर्न पाउने

दुई पांग्रे सवारी साधनमा एक जनाले मात्रै यात्रा गर्न पाउने


दुई पांग्रे सवारीसाधनमा दुई जनाले यात्रा गर्न नपाउने भएका छन् ।

सरकारले जारी लकडाउन खुकुलो बनाएर निजी सवारीसाधनलाई चल्न दिने निर्णय गरे पनि साइकल, मोटसाइकल वा स्कुटरमा एक जनाले मात्रै यात्रा गर्न पाउने स्पष्ट पारेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले दूरी कायम होस् भनेर यस्तो निर्णय गरिएको बताए ।

सार्वजनिक यातायात चल्नेछैन भने निजीमा पनि जोरबिजोर प्रणाली लागू गरिनेछ।