मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना बाट मृ’त्यु हुनेको संख्या २५ पुग्यो

नेपालमा कोरोना बाट मृ’त्यु हुनेको संख्या २५ पुग्यो

सुदूर आज

पोखरा – गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्र’मित बिरामीको मृ’त्यु भएको छ। योसँगै गण्डकीमा कोरोनाबाट ज्या’न गुमा’उनेको संख्या २ पुगेको छ भने नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या २५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिम क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत बिरामीको बुधवार राति ११ बजेर ३५ मिनेटमा मृ’त्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

मृत’क स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूष रहेको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए।

उनका अनुसार असार ८ गते अस्पतालमा भर्ना भएका उनलाई सघन कक्षमा राखेर उपचार हुँदै आएको थियो।

ती पुरुषमा मधुमेह र निमोनियाको पनि समस्या रहेको अस्पतालले जनाएको छ।