मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिमानामा प्रतिबन्ध एक महिना थपियो, मंसिर ३० गतेसम्म कडाइ

सिमानामा प्रतिबन्ध एक महिना थपियो, मंसिर ३० गतेसम्म कडाइ

सुदूर आज

काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको  प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पुर्‍याएको छ ।
 
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्‍चारमन्त्री पार्वत गुरुङले सो जानकारी गराएका हुन् । 

सरकारले यसअघि कात्तिक ३० गतेसम्म सिमानाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइएको थियो ।