मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा २ सय ७३ जनाले कोरोना जिते, सक्रिय संक्रमितको संख्या ७५१

अछाममा २ सय ७३ जनाले कोरोना जिते, सक्रिय संक्रमितको संख्या ७५१


अछाम । जिल्लामा २ सय ७३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

जसमा ८९ महिला र १ सय ८४ जना पुरुष रहेका छन् । अछाम जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ५१ रहेको छ ।

२ सय ६२ महिला र ४ सय ८९ पुरुष संक्रमित रहेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

जिल्लामा दोश्रो लहरमा १३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।