मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको एक मात्र पिसिआर प्रयोगशाला पुन सुचारु

अछामको एक मात्र पिसिआर प्रयोगशाला पुन सुचारु


अछाम । जिल्लाको एक मात्र पिसिआर प्रयोगशाला पुन सुचारु भएको छ ।

प्राविधिक समस्याका कारण बैशाख ३० गते बन्द भएको प्रयोगशाला आजबाट सुचारु भएको हो ।

प्रयोगशालामा नयाँ उपकरण जडान गरेसंगै स्वाब परिक्षण सुरु भएको प्रयोगशालाका सुचना अधिकारी टेकबहादुर बिष्टले बताए ।

आज देखि संकलन भएका स्वाब परिक्षण गरिने र थप स्वाब संकलन गरेर प्रयोगशालामा पठाउन सकिने उनले बताए ।