मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीका १६ डीआईजीकाे सरुवा (सूचीसहित)

प्रहरीका १६ डीआईजीकाे सरुवा (सूचीसहित)


काठमाण्डाै – नेपाल प्रहरीका १६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृह मन्त्री खगराज अधिकारीले सोमवार १६ डीआईजीकाे सरुवा गर्नुभएको हो । 

गृह मन्त्रालयको सूचना अुनसार अरुणकुमार बिसी प्रदेश १ प्रहरी कार्यालय विराटनगर सरुवा हुनुभएको छ । यस्तै उमेश रञ्जितकार प्रदेश २ प्रहरी कार्यालय जनकपुर सरुवा हुनुभएको छ । 

यस्तै प्रकाशजङ्ग कार्की वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा पुग्दा दिवेश लोहनी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा पुग्नुभएको छ । 

को–कहाँ पुगे ? 

https://drive.google.com/file/u/1/d/158ywNKEFaRKX9c1D6QQRJortbJYz3DFz/view