मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका प्रजिअ फेरिए, मरासेनीको ठाउमा पाण्डे आउने

अछामका प्रजिअ फेरिए, मरासेनीको ठाउमा पाण्डे आउने

सुदूर आज

अछाम: अछामका प्रमुख जिल्ला अधिकारी बिश्वाराज मरासेनीको सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी मरासेनीको गृह मन्त्रालयमा सुरुवा भएको हो ।

प्रजिअ मरासेनीको ठाउँमा गृह मन्त्रालयले उपसचिव रामदत्त पाण्डेलाई पठाइएको छ।

मरासेनीले अछाम जिल्लामा ९ महिना बढी प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।