मुख्य समाचार

अछामका प्रजिअ फेरिए, मरासेनीको ठाउमा पाण्डे आउने

अछाम: अछामका प्रमुख जिल्ला अधिकारी बिश्वाराज मरासेनीको सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी मरासेनीको गृह मन्त्रालयमा सुरुवा भएको हो ।

प्रजिअ मरासेनीको ठाउँमा गृह मन्त्रालयले उपसचिव रामदत्त पाण्डेलाई पठाइएको छ।

मरासेनीले अछाम जिल्लामा ९ महिना बढी प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आज दशैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै
कैलाली कांग्रेसको लफडा : बलाएरले टिकट पाएको चर्चा, नछोड्ने भण्डारीको दाबी
रातारात डाेजर लिएर सडक मर्मतमा जुटे वडा अध्यक्ष रावल
आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै