मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लाईन्स क्लब साँफेबगरको अध्यक्षमा कृष्ण कुँवर सर्वसम्मत

लाईन्स क्लब साँफेबगरको अध्यक्षमा कृष्ण कुँवर सर्वसम्मत


अछाम : लाईन्स क्लब साँफेबगर अछामको नयाँ कार्यसमिती चयन भएको छ । बर्ष सन् २०२३ र २४ का लागि अध्यक्षमा कृष्ण कुवँर सर्वसम्मत निर्वाचित भएका छन् ।

शुक्रबार साँफेबगरमा वर्तमान अध्यक्ष भरत खड्काको अध्यक्षमा भएको बैठकले बरिष्ठ उपाध्यक्षमा दिनेश कुवँर, द्धितिय उपाध्यक्षमा तेज बहादुर कुवँर, तृतिय उपाध्यक्षमा चेतराज कुवँर, सचिवमा पृथ्वी कुवँर, कोषाध्यक्षमा हिमाल कुवँर रहेका छन् ।

यस्तै लाईन्स क्लबको सहकोषाध्यक्षमा मुकेश मिजार, सदस्य संयोजकमा हिक्मत कुवँर, सचेतकमा हेमराज कुवँरु, जनसम्र्पक अधिकारीमा धिराज कुवँर, सदस्य निर्देशकमा गंग कुवँर रहेका छन् ।

बर्ष सन् २०२३२४ का लागि २९ सदस्यि नयाँ कार्य समिती चयन भएको हो ।