मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको पुर्विक्षेत्रमा ३३/११ केभि लाइन संञ्चालनमा

अछामको पुर्विक्षेत्रमा ३३/११ केभि लाइन संञ्चालनमा


अछाम : जिल्लाको पुर्वि बेल्डको कमलबजारमा रहेको ३३/११ केभि लाइन आज बाट संञ्चालनमा आएको छ। बिगत लामो समय देखि संञ्चालनमा आउन नसकिरहेको सबस्टेसन आज बाट संञ्चालनमा आएको हो ।

नेपाल बिधुत प्रधिकरण प्रदेशिक कार्यालयका प्रमुख जंङ्ग बहादुर चन्दले प्रसारणको उद्घाट्न गरे । कार्यक्रममा बिधुत प्रधिकरण प्रदेशिक कार्यालयका प्रमुख जंङ्ग बहादुर चन्द प्रमुख रहनुभएको थियो भने बिस्ष्टि अतिथि कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकाल तुर्माखाद गाउपालिका अदक्ष्य डम्बर बि सि रहनुभएको थियो।

बिसिष्ट अथितिको आसनबाट बोल्दै कमलबजार नगरपालिका प्रमुख ढकालले तुर्माखमद गाउपालिका ढकारी गाउपालिका र कमलबजार गरपालिकाको सुनौलो भष्यि कोर्न समय आएको बताए ।

तुर्माखाद गाउपालिका अध्यक्ष डम्बर बिसिले आफनो पालिकामा सबै वडामा बिधुत पुर्यान नसकियको र गाउपालिकाले पनि अहिले तत्काल पुर्यान सक्ने गाउपालिकाको धान्न अबस्था नरहेकाले केन्द्र संगै समन्वय गरेर भएको आपनो पालिकाको सबै वडामा बिधुत पुर्यायरै छोडने बाउनुभयो ।

अछामको पुर्वि बेल्डमा रहेको सबस्टेसन संगै अछामको पुर्वि बेल्डका ढकारी गाउपालिका तुर्माखाद गाउपालिका पंञ्चदेवल बिनायक नगरपालिका कमलबजार नगरपालिका बिशेष गेरर लाभहान्ति हुने भएको छ।

अछाम बितरण केन्द्रकका केन्द्र प्रमुख हिक्मत बि सि को अध्यक्षतामा भएको सबस्टेसन सम उदघाटन कार्यक्रममा १० वटै वडाका वडा अध्यक्ष प्रमुख प्रसासकिय अधिकृत खडक बिष्ट बिभिन्न राजनितक दलका प्रमुख एबम प्रतिनिधि स्थानिय लगाएतको सहभागिता रहेको थियो।

सबस्टेसन सम उदघाटन कार्यक्रममा को संञ्चालन स्टोर प्रमुख चित्रराज बज्गाइले र्गर्नुभएको थियो ।