मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैद्यनाथ कोटीहोमको अवसरमा ८ जना सम्मानित (तस्विर सहित)

बैद्यनाथ कोटीहोमको अवसरमा ८ जना सम्मानित (तस्विर सहित)


अछाम : बैद्यनाथ कोटीहोम २०८० को अवसरमा ८ जान सम्मानित भएका छन् ।

बैद्यनाथ क्षेत्रको विकास, संरक्षण तथा प्रचार प्रसारमा महत्वपूर्ण योगदान गरेको भन्दै उनिहरुलाई सम्मान गरिएको कोटीहोम मुल आयोजक समितिका संयोजक शेर बहादुर कुँवरले बताए ।

सम्मानित हुनेमा पूर्व आईजीपी मोतीलाल बोहरा, पूर्व जिविस सभापती भरत कुमार स्वाँर, पूर्व प्रदेश सभा सांसद हर्क बहादुर कुँवर गोविन्द, बैद्यनाथका संस्थापक संरक्षक सुरत बहादुर शाह रहेका छन् ।
यसतै मदन बाबा भक्ती केन्द्र, महेन्द्र कुवँर फाउण्डेशन अध्यक्ष महेन्द्र कुँवर, प्राजिक यज्ञराज उपाध्याय र डण्डीराज जोशी रहेका छन् ।

उनिहरुलाई राष्टपति रामचन्द्र पौडेलले सम्मन प्रदान र माला लगाई दिएका थिए भने प्रदेश प्रमुख देवराज जोशीले दोसल्ला ओडाई सम्मान गरेका थिए ।

बैद्यनाथ धामको बिभिन्न प्रकारले प्रचार प्रसार तथथा विकासमा योगदन