अमरदीप शर्मा मन भरिदैन सोधेर के गर्छौ अनि खोजेर के गर्छौ ओलाईजाने त्यै फुलमा जवानि जोखेर के गर्छौ पहिरो बानी बनी सकेपछी अडिएको यै पहाडकोसुन्दरफुल सजाउने सपना त्यै पनि पोखेर के गर्छौ ! कडा अधिकार धिक्कार हुन्छ सङ्गतको लयमासतमार्गी पाईला जिवनकै हो नि रोकेर के गर्छौ भोलि बिर्सिदेउ सके छल्न सिक अरुको भावमा नङ्गिदै बर्सिने…