मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘यो उनि बसेको छाती हो आगो नलगाई दिनोस्’

प्रदिप रोदन मलाई लगेर गाडिदिनोस् जिम्मा माटोलाई दिनोस् !यो उनि बसेको छाती हो आगो नलगाई दिनोस् ! हजुरको खुशीको लागि मर्ने निर्णय गरेको हुँ,कमसेकम अब त एकपटक मुस्कुराइ दिनोस् ! आमा मरेको खबर छोरालाई सुनाइदिए हुन्छ,छोरा मरेको खबर आमालाई नसुनाइ दिनोस् ! डाक्टर सा'ब म चामल बेचेर जँचाउन आएको हुँ,बिन्ती मलाई खाली पेटमा खाने दबाइ…