अछाम - जिल्लामा १६ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाको साँफेबगर नगरपालिकामा ११ र मेल्लेख गाउँपालिकामा ५ जना गरि १६ जनामा संक्रमण देखिएको हो। मेल्लेखमा देखिएका ५ जना संक्रमितको कोरोना परिक्षण सेती प्रादेशिक प्रयोगशाला धनगढी र साँफेबगरका ११ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना पुष्टी भएको थियो। अछाममा कोरोना संक्रमितको संख्या ५ सय ८५…