मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूर पश्चिममा कोरोना सं’क्र’मितको संख्या ५ सय ९९ पु’ग्यो

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना सं'क्रमितको संख्या ५९९ पु'गेको छ । बिहीबार एकैदिन २२४ जना थपिएपछि कोरोना संक्र'मितको संख्या ५९९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार बिहीबार मात्रै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा १९९ जना, सेति प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा २४ जना र भेरि अस्पतालमा परीक्षण गर्दा एक गरि २२४ जनामा…