मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दार्चुलामा पहिरोले घर बगायो, दुई जनाको मृत्यु

दार्चुला- अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृतक नौगाड गाउँपालिका-६, परिगाउँकी ४२ वर्षीया मानमती ठगुन्ना र मोहना ठगुन्नाकी पाँच वर्षीया छाेरी पार्वती ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालाय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए । पहिरोमा परेर २२ वर्षीय मोहना ठगुन्ना घाईते भएक छन्…