मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित


धनगढी  । प्रतिपक्षी दल नेपाली काँग्रेस र राजपाको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्षी दलहरुले वुधवार भएको प्रदेश सभा बैठकमा विरोध जनाएका थिए । 

उनीहरुको अवरोधपछि १२ गते विहान ८ बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ।

प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका नाममा करोडौं रकम  खर्च गरेपनि संक्रमण रोक्न नसकेको र परिक्षणको दायरा वढन नसकेको भन्दै उनीहरुले अवरोध गरेका हुन्।