मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश साँसद थापाको पहलमा प्राथमिक केन्द्र कमलबजारमा मेडिकल अधिकृत खटिए

अछाम । अछामको कमलबजार प्राथमिक केन्द्रमा मेडिकल अधिकृत आईपुगेका छन् । आठौँ तहको चिकित्सकको रुपमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले डाक्टर गुञ्जल कुमार शाहलाई खटाएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा एक बर्ष देखि चिकित्सक नहुँदा स्थानीयलाई समस्या भएको थियो । एमबिबिस चिकित्सक सहितको १० जनाको दरबन्दी भएको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर थिएनन् । सुदूरपश्चिम प्रदेश सभा…