मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुराको यो गाउँ, जहाँ नयाँ मान्छेले प्रवेश गर्न पाउँदैन

डडेल्धुरा: डडेल्धुराको अमरगढी–२ डबरबाटाका युवाहरूले गाउँमा अपरिचित व्यक्तिहरुलाई प्रवेश निषेध गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड– १९ लाई मध्यनजर गर्दै गाउँमा बाह्य व्यक्तिलाई प्रवेश निषेध गरिएको हो।  भारत लगायत अन्य ठाउँबाट मानिसहरु जथाभावी गाउँमा प्रवेश गरीरहेकाले गाउँमा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै युवाहरुले गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध गरेका हुन्। भारतबाट युवाहरु स्वास्थ्य जाँच नगरी…