अछाम : जिल्ला समन्वय समितिका अछामका प्रमुख ललित कुँवर सहितको टोलीले जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ८ ढाकुमा गत भाद्र ३१ आएको बाढी पहिरो स्थलगत निरीक्षण गरेको छ . साथै पीडित घरपरिवारका सदस्य सँग भेटघाट समेत गरेको हो। बाढी पहिरोको स्थलगत निरीक्षण पश्चात् बोल्दै समन्वय प्रमुख कुवरले पीडित घरपरिवारलाई विभिन्न ठाउँबाट सहयोग भइरहेको बताउँदै जिल्ला…