मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेल्लेखमा प्रधानध्यापकहरुका लागि ३ दिने नेतृत्व विकास तालिम सम्पन्न

अछाम : जिल्लाकाे मेल्लेख गाउँपालिकामा प्रधानध्यापकहरुका लागि ३ दिने नेतृत्व विकास तालिम सम्पन्न भएकाे छ । बिद्यालयकाे सामुहिक उदेश्य प्राप्तिका लागि नेतृत्व अभ्यास कार्यन्वयन, शिक्षाको मापदण्ड पुरा गर्न, शिक्षाका गतिविधि आधुनिक परिवेशमा बदल्न शिक्षाको गुणस्तर, प्रभावकारिताका लागि, प्रधानध्यापककाे जिम्मेवारी, वहनमा प्रतिबद्ध गराउन, साथै मेल्लेखका बिद्यालयलाई नमुना बिद्यालयकाे रुपमा बिकास गर्न शिक्षा नितिमा भएका अधिकार प्राप्ति…