अछाम : जील्ला प्रशासन कार्यालय अछामले २०७८ मँसीर १४ देखी २०७८ चैत्र मसान्त सम्म सम्पादन गरेका समग्र कार्यहरुको चौमासिक कार्यप्रगती सार्वजनिक गरेको छ । कार्यालयले चौमासीक कार्यप्रगति विवरण,समस्या,चुनौती र सम्भावनाहरु सार्वजनिक गरेको हो । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीद्धारा हस्ताक्षरित चौमासिक कार्यप्रगती प्रत्रमा राजनैतिक दल,संघ,सस्था तथा स्थानिय निकायसँग विकास निमार्ण,शान्ति सुरक्षाका लागि छलफल तथा समन्वय…