मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रिय एफएमका कार्यकारी निर्देशक चौरपाटी गाउँपालिकाको अध्यक्षको लागि सिफारिस

अछाम : रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक, एवम् समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य , नेपाल पत्रकार महासंघ सुदुरपश्चिम् सदस्य तपेन्द्र कुँवर चौरपाटी गाउँपालिकाको अध्यक्षको लागि सिफारिस भएका छन् । नेकपा (एकीकृत समाजवादी) ले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चौरपाटी गाउँपालिकाको अध्यक्षमा सिफारिस गरेको हो । २०६४ सालमा धनगढीको दिनेश एफएमबाट कुँवरले…