मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना सं’क्रमित नि’षेध गर्न धारामा छाडिएको क’रेन्ट लागेर महिलाको मृ’त्यु

डोटी: डोटीमा करे'न्ट लागेर एक महिलाको मृ'त्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका –७ की २६ वर्षीया तुल्सी थापा बाघको धारामा नुहाउने क्रममा क'रेन्ट लागेर मृ'त्यु भएको हो। कोरोना संक्र'मितहरु धारामा नुहाउन आउने भन्दै स्थानीयले पानी ट्यांकीमा छाडेको करेन्ट लागेर उनको मृ'त्यु भएको स्थानीय गणेश बिष्टले बताए।  सोही ठाउँका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको तार…