मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा ४ जना थपिए संगै कोरोना संक्रमित संख्या १०२ पुग्यो

बाजुरामा ४ जना थपिए संगै कोरोना संक्रमित संख्या १०२ पुग्यो


बाजुरा: बाजुरामा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जिल्लाको बुढिगंगा नगरपालिकाका चार जनामा कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ।  

केहिदिन पहिले बाजुराबाट ३ सय ३८ जनाको स्वाब संकलन गरी जुम्ला लगिएको थियो। आज चार जना थपिएपछि बाजुरामा संक्रमितको संख्या १ सय २ पुगेको छ।