मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा १४ जनाका कोरोना संक्रमित थपिए

अछाममा १४ जनाका कोरोना संक्रमित थपिए


अछाम

अछाममा आज थप १४ जनाका कोरोना संक्रमण पुष्टी भएको छ । काठमाण्डौको टेकुमा गरिएको परिक्षणमा ४ जना महिला र १० जना पुरुष गरी १४ जनामा कारोना पुष्टी भएको स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिनु भयो ।

मंगलसेन नगरपलिकाका २०,४०,१०,२१ र २६ बर्षका पुरुष रहेका छन यस्तौ ,मेल्लेख गाउँपालिकाका २३,२६,४०,२६ बर्षका पुरुष २४,२३,३४ र ३५ बर्षका महीला रहेका छन ।यस्तै र साँफेबगर नगरपालिका वडा नम्बर १४ का २४ बर्षका पुरुषमा समेत कोरोना पुष्टी भएको छ ।

यो सगै अछाममा संक्रमितको संख्या १ सय १२ पुगेको जोशीले जानकारी दिनु भयो ।