मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साँफेबगर महोत्सवको चौथो दिन ११ हजार बढी दर्शकद्वारा अवलोकन

अछाम : साँफेबगरमा माघ २७ गतेबाटसुरु भएको ५ औँ साँफेबगर महोत्सवको चौथो दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुले माहोल तताएका छन् । साेमबार राष्ट्रिय कलाकार एलिना चौहान , रुबिना अधिकारी, महेन्द्र बि.सि, धर्मेन्द्र सुनार र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती राखेका थिए । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रवद्र्धन’ भन्ने मुल नाराका साथ सुरु भएको…