कला साहित्य / मनोरञ्जन

साँफेबगर महोत्सवमा कलाकारहरुले प्रस्तुती दिने क्रम जारी

अछाम : साँफेबगरमा जारी ५ औँ साँफेबगर महोत्सवको तेश्रो दिन पनि स्थानिय तथा राष्टिय कलाकारले प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

आज राष्टिय कलाकार रामजी खाँड, सुप्रीम मल्ल ठकुरी, पुजा देवकोटाले आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ भने स्थानिय कलाकारको समेत प्रस्तुती रहेको छ ।

हिजो दोश्रो राष्टिय कलाकार टंक तिमिल्सैना र रचना रिमाल संगै स्थानिय कलाकारहरु भिम बिस्ट अछामी रेखा, झरना बोहरा, हेमराज अधिकारी, जनक साउद समेत प्रस्तुती रहेको थियो । तिमिल्सैना र रिमालले बेजोड प्रस्तुती दिएका थिए । उनिहरुको प्रस्तुतीमा दर्शकहरु झुमेका थिए ।

कार्यक्रमको सञ्चालन उद्घोषिका उमा देवी खनालले गरिरहेकी छन् । यस्तै महोत्सवमा हरेक दिन बिहान भलिबल प्रतियोगिताका खेलहरु समेत भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)