मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम जिल्लाका वनहरुमा आगलागी : नियन्त्रणमा छैन् सुरसार

अछाम : अछाम जिल्लाका अधिकाशं वनहरुमा आगलागी भईरहेको छ । सामुदायिक, कबुलियति, निजि वन तथा अन्य सरकारी जंगलक्षेत्रमा आगलागी भईरहेको हो । गर्मियाम सुरु भएसंगै अछामका सामुदायिक वनहरुमा जथाभाबी रुपमा आगलागी भईरहेको छ । उपभोक्ताहरुकै लापरबाहीका कारण धेरै जसो सामुदायिक तथा राष्टिय वन क्षेत्रमा समेत आगलागी भईरहेको बुझिएको छ । जिल्लाको क्षेत्र नं. १ को बुढाकोट,…