मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यसम्पादन मूल्यांकनमा मंगलसैन नगरपालिका अछाममा प्रथम, प्रदेशमा चौथो

कार्यसम्पादन मूल्यांकनमा मंगलसैन नगरपालिका अछाममा प्रथम, प्रदेशमा चौथो


अछाम : कार्य सम्पादन मुल्यांकनमा अछाम जिल्लाका १० स्थानिय तह मध्ये जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ ।

राष्टिय प्रकाकृतिक श्रोत तथा बित्त आयोगले गरेको कार्यसम्पादन मुल्यांकनका आधारमा मंगलसैन नगरपालिका अछाम जिल्लामा प्रथम र सुदूरपश्चिम प्रदेश भरीमा चौँथो स्थान हासिल गर्न सफल भएको हो ।

बिभिन्न १७ वटा सुचकको अंकका आधारमा अछामका १० स्थानिय तह मध्ये मंगलसेन नगरपालिकामा प्रथम भएको हो भने दोश्रोमा चौरपाटी गाँउपालिका र पुछारमा कमलबजार नगरपालिका रहेको छ ।

कार्यसम्पादन मूल्यांकन वापत देशभरीका प्रदेश सरकार र स्थानिय तहले प्राप्त गरेको अंक सम्बन्धी प्रकाशित बिबरण अनुसार मंगलसैन नगरपालिका सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानिय तहमा चौँथो स्थान हासिल गर्न सफल भएको नगरका प्रमुख प्रशासकीइ अधिकृत खकेन्द्र सोडारीले बताए ।

यी हुन् बिभिन्न १७ वटा सुचकहरु