मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

#update मेल्लेख ट्याक्टर दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

#update मेल्लेख ट्याक्टर दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो


अछाम : अछामकाे मेल्लेख गाउपालिका टयाक्टर दुर्घटना हुदा ५ जनाको मृत्यु भएकाे छ | वडा नम्बर ७ नन्देगडाकाे सुयडीमा भएको टयाक्टर दुर्घटना २ जना घाईते भएका छन ।

षोडशाबाट साँफेबगर तर्फ आउदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको स्थानीय नवराज उपाध्यायले बताए ।

मृत्यु हुनेमा सबै पुरुष रहेकाे जनाईएकाे छ । घाईतेलाई उपचारकाे लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ ।