मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘चुनावमा समावेशिता र लैङ्गिकतालाई ध्यान दिनू, प्रचारप्रसार गर्दा कसैको चरित्रहत्या नगर्नू’

काठमाण्डाै – निर्वाचन आयोगले चुनावमा लैङ्गिक र समावेशितालाई ध्यान दिन भन्दै १७ बुँदे निर्देशन दिएको छ । आयोगले स्थानीय तहको चुनावमा संविधान, कानुन र निर्वाचन आयोगका विभिन्न व्यवस्थाअनुसार महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउन निर्देशन दिएको हो ।  राजनीतिक दलले चुनाव सम्बन्धित क्रियाकलापहरू सञ्चालन गर्दा विभिन्न जातजाति, सम्प्रदाय,…