काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार २६१ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा ६ हजार ४२४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । यस्तै पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ८१ हजार कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा निकै धेरै हो । अघिल्लो २४…