मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या साढे १५ हजार

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित देशभर कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ४९१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा आरटी पीसीआर विधिबाट ४ हजार ५० जनाको कोरोना परीक्षण गरिएको…