मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका कोरोना सङ्क्रमितलाई आइसोलेसनमा राखेर उपचार शुरु

शिवराज ढुङ्गाना, अछाम। मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएका १० जनालाई अछाम अस्पतालको आइसोलेसन कक्षमा ल्याएर उपचार प्रारम्भ गरिएको छ । मेल्लेख गाउँपालिकाका–४, कुष्कोटका आठ जना, चौरपाटी गाउँपालिका–२ का एक जना र अछाम अस्पतालका एम्बुलेन्स चालकलाई आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. मनोज विष्टले जानकारी दिनुभयो । कुष्कोटमा सङ्क्रमित भएका आठै जनालाई ल्याइएको…