मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिस्चार्ज हुँदै गर्दा प्रधामन्त्रीले डाक्टर र स्वास्थ्यकर्मीलाई भने – थ्याङ्क यू

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली १२ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार डिस्जार्च भएका छन्। उनले शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उपचारमा संलग्न चिकित्सक तथा सबै स्वास्थ्यकर्मीलाई 'थ्याङ्क यू' भनेका छन्।  अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले भने,‘प्रधानमन्त्री धेरै केही भन्नुभएन। उहाँले सबैलाई थ्याङ्क यू भन्नुभयो।’ प्रधानमन्त्री ओलीको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको हो। घाउ निको हुन केही…