मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुटनीतीक पहल गरेर सीमा बिवाद हल गर्नुपर्ने : प्रतिनिधी सभा सदस्य ठगुन्ना

कैलाली नेकपा नेता तथा प्रतीनिधी सभा सदस्य गणेश ठगुन्नाले भारतले कब्जा गरेको भुभाग नेपालको रहेको ऐतीहासीक तथ्यहरु समेटेर संसदमा सकल्प दर्ता गरेको बताएका छन् । नेता ठगुन्नाले सीमा बिवाद संसदमा बहसको बिषय बनिरहेकाले पनि प्रस्ताव दर्ता गरेको बताए । आफुले दार्चुलाको ब्यास गाउपालीकामा सशस्त्र प्रहरीको बेस क्याम्प र्निमाणको लागी स्थलगत निरीक्षण गरेको बताए । गर्न…