मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं कोरोना बिरामी मुक्त : प्रधानमन्त्री ओली

काठमाडौं कोरोना बिरामी मुक्त : प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कोरोना बिरामीमुक्त भएको जनाएका छन्। शुक्रबार आफ्नो व्यक्तिगत ट्विटर ह्याण्डलबाट ट्विट गर्दै उनले यस्तो बताएका हुन्।

उनले ट्विटरमा लेखेका छन, ‘ कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो हुनुभएसँगै काठमाडौँ उपत्यका हाललाई कोरोना विरामी मुक्त भएकोमा सन्तोष लागेको छ।  डिस्चार्ज भएका सबैको फेरि एक पटक सुस्वास्थ्यको कामना गर्दछु।’ 

८१ वर्षीया महिला पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टकी हुन्। उनी र उनको ५८ वर्षीया छोरालाई कोरोना संक्रमण पुष्टि भएको थियो।