नेविसंघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले कोरोना संकटका बेला एक द्वारप्रणालीका नाममा नेकपा र सरकार निकट व्यक्तीहरु मात्रै राहतको प्राथमिकतामा परेको भन्दैं आपत्ती जनाएका छन् । लाखौं विद्यार्थी घरबाहिर डेरा गरि वसेका तर सरकारी राहत नपाएर बिचल्लीमा परेकन बताउदैं नेता महरले सरकार किन गम्भीर नबनेको भन्दैं प्रश्न गरेका छन् । “किर्तिपुर नगर…