मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो दल बन्न कांग्रेसले एक्लै ६० जित्दा गठबन्धनको ४० प्रतिशत सहयोग (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले हालसम्म जितेका स्थानीय तहको नेतृत्व (मेयर/अध्यक्ष) मा झण्डै ६० प्रतिशतमा एक्लै जित हासिल गरेको देखिएको छ । बाँकी ४० प्रतिशतमा तालमेलमा जितेको छ । कांग्रेसले हालसम्म जारी मतगणना अनुसार २८५ सिट जितेर अग्रता लिइरहेको छ । जसमध्ये १७१ सिट एक्लै जितेको छ । बाँकी ११४ सिटमा तालमेल गरेर जित निकालेको छ…