मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनस्वास्थ्यकर्मी सन्तोष डीलासैनी गाउँपालिका अध्यक्षमा विजयी

जनस्वास्थ्यकर्मी सन्तोष डीलासैनी गाउँपालिका अध्यक्षमा विजयी

सुदूर आज

काठमाडौं- बैतडीको डिलासैनी गाउँपालिका अध्यक्षमा जनस्वास्थ्यकर्मी सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत डीलासैनी गाउँपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार सन्तोष प्रकाश जोशी ३,१८९ मत ल्याई विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० उम्मेदवार लोकेन्द्र बहादुर रानालाई ५३८ मतान्तरले पराजित गरेका हुन् । पराजित लोकेन्द्र बहादुर रानाले २,६५१ मत ल्याएका छन्।