मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी  

अछाम : जिल्लाका ३ स्थानीय तहमा नेपाली कांग्रेसले जितेको छ । कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र बान्नीगढीमा कांग्रेस विजयी भएको हो । कमलबजारमा कांग्रेसका यज्ञप्रसाद ढकाल ४ हजार २८८ मतका साथ नगरप्रमुख बनेका छन् भने ढकारी गाउँपालिकामा कांग्रेसकै प्रकाशबहादुर साउँदले ३ हजार १८१ मतसहित अध्यक्षमा जितेका छन् । जहाँ कांग्रेसकै नेत्रकला शाही ३ हजार एकसय मत ल्याएर…