मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यका लागि कुन प्रकारको नुन कति सेवन गर्ने?

बिबिसी : नुन हाम्रो खानपानमा सोडियमको प्रमुख स्रोत हो। हाम्रो शरीरका लागि सोडियम निकै महत्त्वपूर्ण हुन्छ। कोशिकाहरूलाई राम्रोसँग काम गर्न, शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्स सन्तुलित गर्न तथा ब्लड प्रेसरलाई नियन्त्रण गर्न सोडियमले महत्त्वपूर्ण भूमिका खेल्छ। नुन हाम्रो जीवनका लागि एक महत्त्वपूर्ण तत्त्वभित्र पर्छ। हाम्रो शरीरलाई आवश्यक पर्ने सोडियमको ९० प्रतिशत मात्रा नुनबाट पाइन्छ।…