मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम्युनिष्टहरुलाई नागरिक संग भोट माग्ने नैतिक अधिकार छैन : काग्रेस प्रदेश महामन्त्री खड्का

अछाम । नेपाली काग्रेस सुदुरपश्चिम प्रदेशका महामन्त्री मेघराज खड्काले कम्युनिष्टहरुले नागरिकसग भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् । साँफेबगरमा आयोजित घर घर जाउ काग्रेस जिताउ अभियान अन्तर्गत आयोजित बृहत आम सभामा प्रमुख अतिथि महामन्त्री खड्काले कम्युनिस्टहरुले जनताको मत कदर गर्न नसकेको भन्दै पुर्ण रुपमा असफल भएको दाबी गरे । उहाले जहिले पनि भम्रको खेतिगर्दे…