मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परीक्षणको कसीमा देउवाका पदीय उत्तराधिकारी पूर्णबहादुर

सुर्खेत- कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई पार्टीमा उत्तराधिकारीका रुपमा स्थापित गर्न खोजेको देखिएको छ। चाैधौं महाधिवेशनमा समूहमा अति निकट रहेका भनिएका नेतालाई अघि नसारी पूर्णबहादुर खड्कालाई पार्टीको उपसभापतिमा निर्वाचित गराएर देउवाले उनलाई उत्तराधिकारी बनाउन खोजेको प्रस्ट भएकाे हो। यद्यपि खड्का लामो अनुभवले खारिएका परिपक्व राजनीतिज्ञ हुन्। यसअघि खड्काको राजनीतिक परिपक्वताको परीक्षण गर्दै आएका देउवाले…