मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तस्बिरमा कांग्रेस महामन्त्रीमा नवनिर्वाचित गगन र विश्वप्रकाश

तस्बिरमा कांग्रेस महामन्त्रीमा नवनिर्वाचित गगन र विश्वप्रकाश


काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मामा महामन्त्रीमा विजयी भएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार गगनले ३०२३ र विश्वप्रकाशले १९८४ मत पाएर विजयी भएका हुन् ।

विजयी भएसँगै गगन र विश्वप्रकाशलाई बधाई दिनेको भिड लागेको छ । कार्यकर्ता तथा सुभेच्छुकले उनीहरुलाई कार्यकालको सुभकामना पनि दिएका छन् ।