मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनजीवीकाका सवालमा काम गर्न नेता कार्यक्रतालाई केन्द्रिय सदस्य भट्टको आग्रह

अछाम : नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुशिला मिश्र भट्टले जनजीवीकाका सवालमा काम गर्न नेता कार्यक्रतालाई आग्रह गरेकी छ्न । कांग्रेसको आन्तरिक संगठन सुदृढीकरणका लागि अछाम जिल्ला प्रतिनिधि भएर अछाम पुगेकी भट्टले जिल्लाको मेल्लेख गाउँ पालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक बिवाद नगरी जनजीवीका सवालमा काम गरि जनताको मनजित्ने काम गर्न सबै नेता कार्यक्रतालाई आग्रह…