मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ४ जना क्यान्सर पिडितलाई सहयोगका लागि केन्द्रमा पठाउने निर्णय गर्दै कांग्रेस अछामको बैठक सम्पन्न

अछाम : नेपाली कांग्रेस अछामले जिल्लामा क्यान्सर रोगको पहिचान भएका ४ जना क्यान्सर पिडितलाई आवश्यक सहयोगका लागि नेपाली कांग्रेस केन्द्रमा पठाउने निर्णय गरेको छ । उनिहरुको उपचारमा आवश्यक सहयोगका लागि केन्द्रलाई सहयोग माग्ने निर्णय गरेर पठाईएको कांग्रेस अछामका कार्यबाहक सभापती नयाँराम बजगाँईले बताए । नेपाली कांग्रेस अछामका सभापती पुष्प बहादुर शाहको सभापतित्वमा भएको बैठकले आगोले…