मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा लकडाउनको आंशिक उल्लंघन

धनगढी : कोरोना भाईरसको सम्भावित संक्रमण रोक्न सरकारले एक सातासम्म आह्वान गरेको ‘लकडाउन’ को दोश्रो दिन पनि कैलालीमा आंशिक उल्लंघन भईरहेको छ। अत्यावश्यक कामबाहेकमा बाहिर ननिस्कन भनिए पनि मंगलबार सर्वसाधारणले त्यस्को बेवास्ता गरेका थिए भने बुधवार विहान पनि जिल्लाका विभिन्न चोक  र सहरी क्षेत्रका सडकहरुमा सर्वसाधारणको आवागमन भईरहेको छ।  ‘लकडाउन उल्लंघन’ गर्ने क्रम बढे कर्फ्यु र…